नियम
क्षति पुरयाउन नहुने

 

 

(१) निकुञ्जको सिमानाभित्र वा बाहिरबाट आगो बाली वा अन्य कुनै प्रकारबाट निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चिज वस्तुलाई
क्षति पुरयाउन हुँदैन ।

(२) निकुञ्जभित्रको बाटो, पुल, मचान, घर, कार्यालय भवन, तारवार, चिन्हपट वा अन्य कुनै चिजवस्तुलाई क्षति पुरयाउन हुँदैन ।